एजेन्सी : भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ । यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १००० र ५०० को नोटमा प्रतिबन्ध लगाउँदै २००० को नोट चलाउन सुरु गरेको थियो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
सो नोट चलाउन सुरु गरेको सात बर्षमा नै फेरि २००० को नोटमा प्रतिबन्ध लगाएको हो । भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिदै अब २००० का नोट बजारमा आउने छैनन् ।
बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने २००० को नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन । रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २००० को नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्