गुर्भाकोट/मेहेलकुना : गुर्भाकोट नगरपालिकाको मंगलबार आयोजित १७ औ नगर सभाबाट एक अर्वको बजेट प्रस्तुत गरिएको छ ।

नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल आय १ अर्व १ करोड ६७ लाख ९५ हजार र व्ययतर्फ १ अर्व १ करोड ६७ लाख ९५ हजार प्रस्तुत गरिएको छ । नगर सभाले प्रस्तुत गरेको बजेट अन्तर्गत पूँजीगत तर्फ ३९ करोड ८१ लाख २३ हजार र चालुतर्फ ६१ करोड ८६ लाख ७२ हजार रहेको छ । १७ औं नगरसभामा मेयरले बार्षिक निति कार्यक्रम र उपप्रमुखले बजेट सभामा प्रस्तुत गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस्