अर्थतन्त्र नाजुक, रकमान्तर गरेर अनावश्यक खर्च गर्दै सरकार

होस्ट खबर १७ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : सोमबारमात्र राजीनामा दिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व नउठेपछि बजेट कटौतीको घोषणा गरेको धेरै भएको छैन् । अर्थमन्त्री पौडेलले गत वर्षको जति पनि राजस्व असुली नभएको भन्दै अहिलेसम्म खर्च भएर बाँकी रहेको मध्येबाट २० प्रतिशत चालू खर्चको बजेट कटौती गरे ।

चालू खर्चमा मात्र होइन, सुरु नभएका कतिपय योजनाहरु यो वर्षका लागि स्थगित गरिए भने कतिपय आयोजनाको केही प्रतिशत बजेट रोक्का गरियो ।

आम्दानी नै नभएपछि सरकारले खर्चमा कैंची लगाउनु स्वाभाविक थियो र त्यसैअनुसार अर्थमन्त्री पौडेलले निर्णय गरेका थिए । मन्त्री पौडेलले बजेट कटौतीसँगै करारका कर्मचारी कटौती गर्ने पनि तयारी गरेका थिए । कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्