सुर्खेत : कर्णालीका ११ क्याम्पसको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ। कर्णाली क्याम्पसहरुमा शान्तिपुर्ण मतदान सम्पन्न भएपछी क्याम्पसहरुमा मतगणना कार्य जारी रहेको छ।

हालसम्म ११ क्याम्पसको नतिजा सार्वजनिक हुँदा नेविसंघ ५, अनेरास्ववियु ४ र अखिल क्रान्तिकारी २ स्थानमा विजयी भएका छन्।
नेविसंघ
१. चामुण्डा कलेज दैलेख – सुनिल शाही
२. रारा बहुमुखी क्याम्पस मुगु – राज तामाङ
३. नन्दमा बहुमुखी क्याम्पस कालिकोट – जुनिता विष्ट
४. गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत – गोपाल खड्का
५. डोल्पो क्याम्पस डोल्पा – खिमबहादुर रोयका
अनेरास्ववियु
१. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत – धनश्याम रेग्मी
२. अमरदीप क्याम्पस सुर्खेत – अनुप ढकाल
३. हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत – सिर्जना रसायली
४. भेरी क्याम्पस गुमी सुर्खेत – शक्ति पौडेल
अखिल क्रान्तिकारी
१. जनचेतना बहुमुखी क्याम्पस कालिकोट – पार्वति सन्ज्याल
२. तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट – हिक्मत सिंह












प्रतिक्रिया दिनुहोस्