म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु: प्रधानमन्त्री दाहाल

होस्ट खबर २४ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन्। मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘म प्रधानमन्त्री बन्दै गर्दा विद्युत प्राधिकरणका एमडी कुलमानजीले भन्नुभयो,

तपाईले प्रधानमन्त्रीको रुपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्नुपर्‍यो भन्नुभयो । मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु, म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु।’यस्तै, उनले नेपाल ग्रिन इनर्जीको प्रचुर सम्भावना भएको देश भएको बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्