सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय (एमयु)मा भाद्र २८ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अध्यक्ष पदका लागि ७ जनाको उमेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि उमेद्वारी दिनेमा नेपाल बिध्यार्थि सघबाट रोशन बस्नेत, अनेरास्वबियुबाट जगतजग शाहि, राष्ट्रिय प्रजातान्त्रिक बिध्यार्थि सगठन बाट उमेश उपाध्याय, अखिल क्रान्तिकारी बाट दिपक खड्का, नेपाल क्रान्तिकारी बिध्यार्थि संघबाट अस्मिता सुनार, स्वतन्त्रबाट युवराज चपाई र दिपेश चन्द रहेका छन ।














प्रतिक्रिया दिनुहोस्