कर्णाली सरकारले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

होस्ट खबर २४ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् ।

प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । यस्तै, कर्णालीको स्वास्थ्य सेवा सुधार, कृषि तथा पर्यटन पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको प्रदेश प्रमुख परियारले बताए ।

https://drive.google.com/file/d/19Fel61tY0qGn5c17OZXEh0euSdV4MNy-/view

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्