काठमाडौंमा आज यो वर्षकै चिसो, जुम्लाको तापक्रम माइनस ४.७

होस्ट खबर २४ मंसिर २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौं : काठमाडौंमा आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो दिन रहेको छ । आज सबैभन्दा बढी चिसो जुम्लामा मापन गरिएको छ । जहाँको न्युनतम तापक्रम माइनस ४.७ डिग्री रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array