आज वीरेन्द्रनगरको कुन-कुन ठाउँमा विधुत सेवा बन्द रहनेछ ?

होस्ट खबर २३ असार २०८०, शनिबार
1 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगरको बुलबुले फिडर अन्तर्गत सम्पूर्ण क्षेत्रमा आज शनिबार विधुत सेवा बन्द हुने भएको छ । ११ के.भी. लाईन मर्मत कार्य हुने हुँदा बुदबुदी सब स्टेसनदेखि मंगलगडि ,एरिचोक, मुलपानी चोक, प्रदेश अस्पताल, रेडियो नेपाल ,टेम्पुपार्क,फलाटे,रानिघाट,हुँदै सिरिचैर सम्म विधुत बन्द हुने सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

विधुत बिहान दश बजे देखि साझ ५ बजेसम्म बन्द हुने भएको हो । समय अवागै काम सकिएमा तोकिएको समयभन्दा पनि अगाडी लाईन आउन सक्ने कार्यालयले जनाएको छ । यस्तै पिपिरा फिडर अन्तर्गत दमार देखि बड्डिचैर सम्म पनी लाइन मर्मत हुदाँ सो क्षेत्रमा पनी विधुत बन्द रहने भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array