काठमाडौं : चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवरमा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ ।
कोभिड माहामारीअगाडी मानसरोवर जाने पर्यटकका लागि चीनले प्रतिव्यक्ति ४ हजार १ सय नेपाली रुपैयाँ शुल्क लिने गरेको थियो ।
अहिले यसलाई बढाएर १३ हजार ६ सय ६० रुपैयाँ बनाइएको हो । यो २ सय ३३ प्रतिशतले बढि हो । यस्तै, भिषा समय पनि लामो बनाइएको छ । काठमाडौंमा रहेको चिनियाँ भिषा केन्द्रले बायोमेट्रिक लिएपछि मात्र भिषा जारी गर्ने गरेको छ । बायोमेट्रिक लिएपछि ३ देखि ५ दिनभित्रमा भिषा जारी गर्ने जयाँ व्यवस्था गरिएको हो । आजको कारोबार दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्