कानुन मन्त्रालयको जिम्मेवारी पनि मन्त्री खड्कालाई

होस्ट खबर ६ बैशाख २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आइरहेको उक्त मन्त्रालयको जिम्मेवारी मन्त्री खड्काले सम्हालेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई उक्त जिम्मेवारी तोकेका हुन्  ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्