कर्णालीमा स्ववियु निर्वाचन: ११ क्याम्पसको नतिजा सार्वजनिक

होस्ट खबर ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : कर्णालीका ११ क्याम्पसको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ। कर्णाली क्याम्पसहरुमा शान्तिपुर्ण मतदान सम्पन्न भएपछी क्याम्पसहरुमा मतगणना कार्य जारी रहेको छ।

हालसम्म ११ क्याम्पसको नतिजा सार्वजनिक हुँदा नेविसंघ ५, अनेरास्ववियु ४ र अखिल क्रान्तिकारी २ स्थानमा विजयी भएका छन्।

नेविसंघ
१. चामुण्डा कलेज दैलेख – सुनिल शाही
२. रारा बहुमुखी क्याम्पस मुगु – राज तामाङ
३. नन्दमा बहुमुखी क्याम्पस कालिकोट – जुनिता विष्ट
४. गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत – गोपाल खड्का
५. डोल्पो क्याम्पस डोल्पा – खिमबहादुर रोयका

अनेरास्ववियु
१. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत – धनश्याम रेग्मी
२. अमरदीप क्याम्पस सुर्खेत – अनुप ढकाल
३. हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत – सिर्जना रसायली
४. भेरी क्याम्पस गुमी सुर्खेत – शक्ति पौडेल

अखिल क्रान्तिकारी
१. जनचेतना बहुमुखी क्याम्पस कालिकोट – पार्वति सन्ज्याल
२. तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट – हिक्मत सिंह

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्