स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभार ग्रहण

होस्ट खबर
होस्ट खबर ३ माघ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गरेका छन् ।

मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् । राष्ट्रपति निवासमा सपथ ग्रहणपछि उनीहरू पदभार ग्रहणका लागि मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्