राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाहालले लिए पद तथा गोपनियताको शपथ

होस्ट खबर ११ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं : नवनियुत्त प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्। आज (सोमबार) शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले शपथ लिएकी हुन् ।

प्रधानमन्त्री दाहाल दौरा सुरुवाल लगाएर शितलनिवास पुगेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array