नेपालविरुद्ध नामिबियाको राम्रो सुरुआत

होस्ट खबर ६ फाल्गुन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा नेपालविरुद्ध नामिबियाले राम्रो सुरुआत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले विना विकेट ५० रन पूरा भएको छ । लो ह्यान्ड्रे लोरेन्स र कार्ल बिर्केनस्टोकले नामिबियालाई राम्रो सुरुआत दिलाएका हुन् ।

यसअघि नामिबियालाई नेपालले दुई विकेटले पराजित गरेको थियो । शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्