टोटनह्यामको सानदार जित

होस्ट खबर २१ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाण्डौ : इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सानदार जित निकालेको छ । गएराति भएका खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ ।

टोटनह्यामका ह्यारी केनले दुई तथा म्याट डोहर्टी र सन हेवङ–मिनले एकरएक गोल गरे । जितसँगै टोटनह्याम १८ खेलमा ३३ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १७ खेलमा २२ अंकका साथ १२औँ स्थानमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array