काठमाडौं : लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटौँ स्थानमा रहेको छ । १७ खेलमा १७ अङ्क जोडेको लेस्टर सिटी १३औँ स्थानमा रहेको छ । अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० गोलले हरायो । जितसँगै ब्रेन्टफोर्डको १७ खेलमा २३ अङ्क भएको छ ।
ब्रेन्टफोर्ड अङ्कतालिकाको नवौँ स्थानमा छ । पराजित वेस्ट ह्याम १७ औँ स्थानमा छ । वेस्ट ह्यामको १७ खेलमा १४ अङ्क रहेको छ । प्रिमियर लिगमा १५ खेलमा ४० अङ्कका साथ आर्सनल शीर्ष स्थानमा छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्