विश्वकपमा अर्जेन्टिनालाई हराएपछि साउदी अरबमा सार्वजनिक बिदा

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

एजेन्सी : विश्वकपमा आज भएको खेलमा अर्जेन्टिनालाई हराएको साउदी अरबले विश्वलाई चकित मात्र बनाएको छैन, एशियाली देशमा खुसी पनि थपेको छ ।

यहीबीच साउदी अरबले यो खुसीमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ । साउदी अरबमा बुधबार सार्वजनिक बिदा हुने भएको हो ।

दुई पटक विश्वकप जितेको अर्जेन्टिनालाई हराउनु साउदी अरबका लागि किन खुसीको विषय हो ?

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्