अष्ट्रेलियामाथि भारत ६ विकेटले विजयी

होस्ट खबर ८ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं : भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

जितसँगै ३ खेलको टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी गरेको छ । अष्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्दै भारतले जितमाथी दाबी गरको हो ।

अन्तिम टी-२० आइतबार हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array