नेपालगञ्जमा डेंगुबाट दुई जनाको मृत्यु

होस्ट खबर २३ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

सुर्खेत : डेंगुबाट नेपालगञ्जमा दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.  बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array