उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु

होस्ट खबर २२ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : आजदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ अभियान सञ्चालन गरेको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा पुनःउपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउन एक कार्यक्रमको आयोजना गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन भएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्