भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

होस्ट खबर २० बैशाख २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डाै – अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापित शेरबहादुर देउवाले आज मङ्गलवार केसी र खड्कालाई पार्टी प्रवेश गराउनुभएकाे हाे । यस्तै अर्का कलाकार रवीन्द्र खड्कालाई पनि सभापित देउवाले पार्टी प्रवेश गराउनुभएकाे छ । अहिले उनीहरूकाे जिम्मेवारीकाे बारेमा केही बताइएकाे छैन ।साभार उज्यालो अनलाईन

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्