काठमाडौँ : सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद ९उलअजहा० का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्