काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् ।

शाहले आफन्तसँग टीका लगाउने कार्यक्रम सकिएसँगै बेलुका ४ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार पूर्वराजा शाह संगै पूर्व बडामहारानी कोमल शाहले पनि सर्वसाधारणहरूलाई टीका लगाइदिने कार्यक्रम रहेका छ ।












प्रतिक्रिया दिनुहोस्