दसैँका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेबाट खुल्ने

होस्ट खबर २० आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : दसैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आगामी असोज २२ गतेबाट खुल्ने भएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र व्यवसायीबीच भएको बैठकमा असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको भएको हो ।

अघिल्ला वर्षको दसैंको तुलनामा यस वर्ष निकै ढिला गरी टिकट बुकिङ खुलाउन लागिएको हो । दसैंको समयमा काठमाडौं उपत्यका बाट २० लाखभन्दा बढि यात्रु बाहिरिने गरेको तथ्याङ्क रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्