प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन (सूचनासहित) होस्ट खबर ९ चैत्र २०७९, बिहीबार 0 Min Read Aa काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो । शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णयअनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ । प्रतिक्रिया दिनुहोस् होस्ट खबर ९ चैत्र २०७९, बिहीबार SearchSearch ताजा अपडेट आखिर किन कार्यक्रमको बीचमै कांग्रेस नेता शाही उठेर हिडे, कार्यक्रम किन स्थगित भयो ? प्रदेशमा पुनर्संरचना आवश्यक: मुख्यमन्त्री कँडेल सुर्खेतको करेखोलामा श्रीमानले गरे श्रीमतीको हत्या आज वि.सं. २०८२ साल साउन ११ गते आइतबारको राशिफल एमालेमा ओली–विद्या टसल: रोक्ने पार्टीको निर्णय, पछि नहट्ने विद्याको अडान
प्रतिक्रिया दिनुहोस्