काठमाडौं : बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ। देशका उच्च-पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।












प्रतिक्रिया दिनुहोस्