घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

होस्ट खबर ३१ भाद्र २०८१, सोमबार
0 Min Read
Aa

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्