सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

होस्ट खबर ३ असार २०८१, आईतवार
0 Min Read
Aa

काठमाडौँ : सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद ९उलअजहा० का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्