काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।
घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्