घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

होस्ट खबर २ जेष्ठ २०८१, बुधबार
0 Min Read
Aa

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्