शृंखलाले सार्वजनिक गरिन् सम्भव सिरोहियासँगको प्रेम सम्बन्ध

होस्ट खबर २९ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : पूर्वमिस नेपाल शृंखला खतिवडाले औपचारिकरूपमा प्रेमी सम्बन्ध सार्वजनिक गरेकी छन् । उनले आइतबार राति सामाजिक सञ्जालमार्फत कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँगको प्रेम सार्वजनिक गरेकी हुन् ।

यद्यपि उनीहरूबीचको प्रेम सम्बन्धबारे यसअघि पनि चर्चा हुँदै आएको थियो ।

शृंखलाले प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको बताएकी छन् । उनले सम्भवसँगका केही भिडियो र तस्बिरहरू पनि सेयर गरेकी छन् ।

यसअघि भने शृंखला, नेपालका चर्चित भलगर तथा युटुवर सिसन बानियासंग प्रेम सम्बन्ध थिईन l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array