काठमाडौं : आईसीसी एकदिवसीय विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ । यसअघिका तीन अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।
अस्ति हरारेमा भएको खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको थियो । त्यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा पनि नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्