काठमाडौं : चालु आर्थिक वर्षमा राजस्व असुली इतिहासकै कमजोर र आगामी वर्ष पनि अर्थतन्त्रमा ठूलो सुधार आउने संकेत नदेखेपछि सरकारले नयाँ वर्षको बजेट १७ खर्ब रुपैयाँ सेरोफेरोमा बनाएको छ । लामो समयदेखि ९एकाध वर्षबाहेक० प्रत्येक वर्ष बजेटको आकार बढ्दै आएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
तर, यो वर्ष अर्थतन्त्र सुस्ताएको र त्यसको राजस्व असुलीमा धक्का दिएकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आवको भन्दा सानो आकारको हुने भएको हो । यो वर्ष १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीले आगामी वर्षको बजेट चालुभन्दा कम भएको जानकारी दिँदै बजेट १७ खर्ब रुपैयाँ सेरोफेरोमा तयार भएको बताए । आजको कारोबार दैनिकमा खवर छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्