आज धनगढीमा पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन हुने

होस्ट खबर ८ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : पूर्व राजाको आज कैलालीमा नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार आइतवारनै धनगढी पुगिसकेका छन्। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ।

पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए। आन दिउँसो ३ बजे धनगढीको कभर्ड हलमा विशाल समारोकाबिच नागरिक अभिनन्द गरिने जोशीले बताए। पूर्व युवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्