‘पुष्पा २’ को टिजर सार्वजनिक (भिडियोसहित)

होस्ट खबर २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

एजेन्सी : दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पास् द राइज’ को टिजर सार्वजनिक गरिएको छ ।सार्वजनिक गरिएको टिजरमा पुष्पा तिरूपति जेलबाट फरार भएको प्रसंगलाई समेटिएको छ।

प्रहरी पुष्पाको खोजीमा छन् भने सहरमा नारा(जुलुस भइरहेको छ। अभिनेत्री रश्मिका मन्दनाको जन्मदिनको अवसर पार्दै निर्माम टिमले बुधबार फिल्मको टिजर सार्वजनिक गरेका हुन् ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहेको छ । फिल्म ‘पुष्पाः द राइज’ १७ डिसेम्बरमा प्रदर्शन भएको थियो। फिल्मले तारिफ बटुल्नुको साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो । साथै टिजर हेर्दा ञपुष्पा २झ ले पनि बक्स अफिसमा तहल्का मच्चाउने अनुमान लाउन सकिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array