राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

होस्ट खबर १९ चैत्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भैरहेको अस्प्तालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्