प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन (सूचनासहित)

होस्ट खबर ९ चैत्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णयअनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्