‘लभ यु’ मेयर साहेब बालेन: गायिका ज्योति मगर

होस्ट खबर ९ माघ २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं : गायिका ज्योति मगरले फेसबुकमा पोष्ट गर्दै लेखेकी छन् l

‘मेयर साहेब को पनि फेसबूक मा जुहारी खेल्दा खेल्दै दिन बित्ने भो बरै‘ नेपाल हो केटा हो कहाँ जन प्रतिनिधिबाट काम को अपेक्षा गर्या कुरा सुन्ने हो कुरा‘ तर मलाइ मेयर साब को कुरा लास्टै मीठो लाग्छ‘ लब यु मेयर साब‘ कीप फाइटिङ, कीप ब्याटल अन सोसल मिडिया l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array