आवश्यक परेमा गठबन्धन गर्छौँ: रवि लामिछाने

होस्ट खबर ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परेमा आफ्नो पार्टीले तालमेल गर्ने वा गठबन्धन गरेर अगाडि जाने बताएका छन । शुक्रबारे चितवनमा विजयी भएको प्रमाणपत्र बुझेपछि गरेको एक सम्बोधनमा उनले यस्तो बताएका हुन ।

उनले निर्वाचनमा आफूहरुले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन । उनले देश हितका लागि आवश्यक परेको खण्डमा आफूहरुले अरु पार्टीसँग गठबन्धन गर्ने बताएका हुन । उनले आफूलाई जिताएकोमा चितवनवासीलाई धन्यवाद पनि दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array