सुर्खेतको सिम्तामा स्थगित भएको मतदान भोली मंगलबार हुने

होस्ट खबर ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–१ अन्गरर्गतको सिम्तामा स्थगित भएको मतदान मंगलबार हुने भएको छ। मंगलबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मतदान हुने भएको हो।

आइतबार भएको मतदान प्रक्रियामा प्रदेशको मत प्रतिनिधि सभा र प्रतिनिधि सभाको प्रदेशको खसालेको भन्दै मतदान स्थगित भएको थियो।

निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र प्रदेश सभा पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीको मतपेटेकिमा भुलवस खस्न गएको र राजनैनितक दलहरुबीच सहमति हुन नसकेपछि मतदान स्थगित भएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्