सुर्खेत-२ का लोकतान्त्रिक गठबन्धन उम्मेदवारसंगको कुराकानी (भिडिओ सहित)

होस्ट खबर २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतमा लोकतान्त्रिक गठबन्धनतर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस र मोओवादीले मनोनयन दर्ता गराएका छन्। गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि हृदयराम थानीले मनोनयन दर्ता गराएका छन्।

प्रदेश सभातर्फ  सुर्खेत–२, (क) मा कालिप्रसाद शाक्यले मनोनयन दर्ता गराएका छन्। भने सुर्खेत-२ (ख) मोओवादी केंद्रतर्फबाट बिन्दमान विष्टले मनोनयन दर्ता गराएका छन् l

नेपाली कॉंग्रेसतर्फबाट समानुपातिक उम्मेदवारमा दलिततर्फ संजु बि.क. र महिलातर्फ जानकी सिंहले मनोनयन दर्ता गराएका छन्। सुनौ उनिहरुको कुराकानी :

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्