आगामी तीन दिन देशका अधिकांश नदीमा बहाव बढ्ने

होस्ट खबर १८ आश्विन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : आगामी तीन दिन देशका अधिकांश नदीमा बहाव बढ्ने भएको छ । भोलिदेखि २२ गतेसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array