बडादशैंको टीकाको उत्तम साइत १९ असोजको विहान ११ बजेर ५१ मिनेट

होस्ट खबर १७ आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं : बडादशैंको टीकाको उत्तम साइत १९ असोज बुधबार विहान ११ बजेर ५१ मिनेट रहेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेकाले टीका लगाउन सकिनेछ ।

घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई विहान १० बजेर ३४ मिनेटमा बिसर्जन पछि टीका लगाउन साइत समितिले उल्लेख गरिएको हो । देवीको प्रसादका रुपमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array