रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने

होस्ट खबर ६ आश्विन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले यसअघि काठमाडौं–५ वा २ मध्ये एक क्षेत्रबबाट चुनाव लड्ने योजना बनाएका थिए । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्