कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने

होस्ट खबर १४ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array