यस्तो हुनेछ आजको मौसम

होस्ट खबर १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

सुर्खेत : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मौसम बिभागका अनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उता, कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ।

रातमा पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने बिभागले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array