मंसिरको चुनावमा ध्यान दिनू, मसँग नअल्झिनू: मेयर साम्पाङ

होस्ट खबर १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूसँग नअल्झिन आग्रह गरेका छन्। आगामी मंसिरमा हुने आम निर्वाचनमा ध्यान दिन आग्रह गर्दै उनले सामाजिक सञ्जालमार्फत त्यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘मंसिरको चुनावमा ध्यान दिनु है सबैले, म सँग नउल्झिनु, आफ्नो काम गर्नु’

स्वतन्त्रबाट धरान उपमहानगरको प्रमुखमा निर्वाचित भएका साम्पाङ सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array