पोखराको मेयरमा २५ जना र उपमेयरमा ९ जनाकाे मनोनयन दर्ता

होस्ट खबर १३ बैशाख २०७९, मंगलवार
2 Min Read
Aa

कास्की – पोखरा महानगरपालिकाको मेयरमा २५ जना र उपमेयरमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

२५ जनामध्ये दुई जना मात्रै महिलाले उम्मेदवारी दिएका छन् । ८ जनाले स्वतन्त्र र १७ जनाले दलबाट उम्मेदवारी दिएका छन् ।

मनाेनयन दर्ता गर्ने उम्मेदवारकाे सूची 

१ –  खडकराज पौडेल   स्वतन्त्र

२ –  विमल बहादुर कार्की   स्वतन्त्र

३ –   सञ्जय तिमिल्सिना  मौलिक जरोकिलो पार्टी

४ –  राम राज अधिकारी   स्वतन्त्र

५ –    डिलबहादुर गुरुङ    स्वतन्त्र

६ –    भोज राज खनाल   सचेत नेपाली पार्टी

७ –   नवराज बास्तोला    स्वतन्त्र

८ –   प्रेमप्रसाद गुरुङ      मंगोल नेशनल अर्गनाइजेसन

९ –   किशान सिंह गुरुङ   स्वतन्त्र

१० –   मुक्तिनाथ सुवेदी   नेपाली जनता दल

११ –   गोविन्द गुरुङ   राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

१२ –   मुना वानीया   आमूल परिवर्तन मसिहा पार्टी नेपाल

१३  –  नन्दप्रसाद तिवारी  स्वतन्त्र

१४ –  अनिल कुमार राई    सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

१५  –  आशिष थापा   उन्नत लोकतन्त्र पार्टी

१६ –   सुनिलबहादुर कोइराला  स्वतन्त्र

१७  –  भोज राज त्रिपाठी   नेपाल कम्युनिस्ट पार्टी माओवादी, समाजवादी

१८ –  ऋषि राम सापकोटा    स्वतन्त्र

१९  –  सरण सिंह मोक्तान    जनमत पार्टी (जपा)

२०  –  रण बहादुर दमाई     देशभक्त समाज

२१ –  रोशनी बानियाँ (बस्नेत)    नेपालका लागि नेपाली पार्टी

२२  –  कृष्ण बहादुर थापा   नेपाल कम्युनिष्ट पार्टी (एमाले)

२३  –  धन राज आचार्य   नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)

२४  –  शंकर खराल   राष्ट्रिय प्रजातन्त्र पार्टी

२५  – गोविन्द प्रसाद शर्मा   नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)

साभार उज्यालो अनलाईन

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्