भेरीगंगाको विभिन्न वडाका योजना नगरपालिकाद्वारा अनुगमन

होस्ट खबर ८ असार २०८२, सोमबार
0 Min Read
Aa

भेरीगंगा/सुर्खेत :भेरीगंगा नगरपालिकाले विभिन्न वडाका योजनाको अनुगमन गरेको छ ।

वडा नम्बर ४ का प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र स्थानिय पुर्वाधार सहयोग कार्यक्रम र लिप्स आयोजनाका विकास कामको अनुगमन सम्पन्न भएको छ। यस्तै नगरका वडा नम्बर ९, ११, ४, ५  लगायत वडा नम्बर १३ को सिचाइ योजनाको अनुगमन भएको छ ।

नगर प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पोख्रेल, प्राविधिक टिम लगायतबाट अनुगमन सम्पन्न भएको हो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्