भेरीगंगा/सुर्खेत : भेरीगंगा वडा नम्बर १० मदानीचौर रिङ्गरोड कालोपत्रे सुरु भएको छ। भेरीगंगा नगरपालिका वडा नम्बर १० मदानीचौर रिङ्गरोडको पिच सुरु भएको हो।

सडक गुणस्तर बनाउन सडक पुर्वाधार कार्यालय, निर्माण कम्पनी प्रतिनिधि, स्थानीय वडा सदस्य लगायतको टोलीले अनुगमन गरेको छ । सडक कालोपत्रे गुणस्तर, टिकाउ र छिटो, छरितो बनाउन नगर सभापति रामबहादुर सिंहकको नेतृतवमा टोलीले अनुगमन गरेको हो। भेरीगंगा नपा १२ मसिना, रिङ्गरोड सडक बनिरहेको छ ।
जाजरकोटी टोलदेखि तारकुल डाँडासम्म सडक हेर्ने काम गर्दा स्थानीयले समेत चासो दिएका छन् ।












प्रतिक्रिया दिनुहोस्